प्रवासी नेपाली मञ्चद्वारा गैरआवासीय नागरिकताको स्वागत

लन्डन। गैरआवासीय नेपालीको बाटो खुल्ने गरी नेपालको संसदबाट नागरिकता विधयेक पारित भएकोमा प्रवासी नेपाली मञ्चले स्वागत गरेको छ । नेकपा एमालेनिकट मञ्चको ग्लोबल कमिटीका तर्फबाट अध्यक्ष भक्त गुरुङले शनिबार एक वक्तव्य जारी गर्दै पारित विधयकले गैरआवासीय नागरिकताको लागि मार्ग प्रशस्त गरेको भन्दै स्वागत गरेका छन्। ‘प्रतिनिधिसभाले पारित गरेको यस विधेयकबाट हामी प्रवासी नेपाली मञ्च, नेपाली … Continue reading प्रवासी नेपाली मञ्चद्वारा गैरआवासीय नागरिकताको स्वागत